उपनिर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा

यसअघिको स्थानिय प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा भाग लिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) ले अब हुने उपनिर्वाचन भने बहिस्कार गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव मोहन बैद्य किरणले अब हुने कुनै पनि तहको उपनिर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । ‘अहिलेको सरकार बन्दाम … Continue reading उपनिर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा